News & Media
मुक्तिनाथको अबको ध्यान कृषितर्फ, बनायो ७० करोडको पब्लिक कम्पनी
4 December 2022मुक्तिनाथ विकास बैंकले वित्तीय कारोबारसँगै पछिल्लो समय ठूलै पहलकदमीसहित कृषिमा लगानी बढाएको छ । बैंकले आफ्नो छुट्टै भगिनी कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ स्थापना गर्दै कृषि कार्यमा लागेको हो ।
सन् २०१८ मा स्थापित कम्पनीले मुलुकका सातै प्रदेशलाई केन्द्रित गर्दै कृषि उत्पादन तथा अनुसन्धान कार्यलाई तीब्रता दिएको हो । कम्पनी सातै प्रदेशका सात प्रमुख सहरमा क्षेत्रीय कार्यालय स्थापना गरेर अघि बढिरहेको छ । More..
Tunnel plastic
Rs 6000.00
Tunnel plastic Silpaulin
Rs 6500.00
Cow mat (Interlock)
Rs 9000.00