News & Media
मुक्तिनाथ कृषि कम्पनीद्वारा देशभरका व्यवसायिक साझेदार सम्मेलन (डिलर मिट) भव्यताका साथ सम्पन्न
21 February 2023काठमाडौं, फागुन ४ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृंखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनिले आफ्ना व्यवसायिक साझेदारहरुको बार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका मुक्तिनाथ बिकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरुको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व बृद्धीमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । More...
Tunnel plastic
Rs 6000.00
Tunnel plastic Silpaulin
Rs 6500.00
Cow mat (Interlock)
Rs 9000.00