News & Media
मुक्तिनाथ कृषि कम्पनीको वार्षिक सम्मेलन सम्पन्न
22 February 2023मुक्तिनाथ कृषि कम्पनीको वार्षिक सम्मेलन सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनीका रूपमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनमा गरेको हो।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले आफ्ना साझेदार कम्पनीहरू कृषि उद्यमीसँग नजिक रहेर कृषिप्रविधि तथा सेवा विस्तारमा अहोरात्र खटिरहेका बताए। व्यावसायिक साझेदारहरूले कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको ढकालले बताए। More ...
Tunnel plastic
Rs 6000.00
Tunnel plastic Silpaulin
Rs 6500.00
Cow mat (Interlock)
Rs 9000.00