• Sign in
banner-img

News & Media

मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

4 December 2022

मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले असोज २८ गते शुक्रबार आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ. व. २०७८/०७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ, भने बिषेश प्रस्तावहरु मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कमपानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ । More..