• Sign in
banner-img

News & Media

मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनी विस्तार

मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनी विस्तार

4 December 2022

मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनी खडा गरेको छ ।

मुक्तिनाथ विकास बैंकको प्रखुख लगानीमा स्थापना भएको कृषि कम्पनीले सहायक कम्पनी विस्तार गरेको हो । कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर आज एकैपटक मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाईजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाईभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ टेडिङ लिमिटेड गरी ८ वटा सहायक कम्पनीको औपचारिक उद्घाटन गरेको हो ।  More..