• Sign in
banner-img

News & Media

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक कम्पनीको शुभारम्भ

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक कम्पनीको शुभारम्भ

4 December 2022

कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर एकैपटक मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाईजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाईभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ्ग लिमिटेड गरी ८ वटा सहायक कम्पनीको औपचारिक उद्घाटन गरेको हो ।source