• Sign in
banner-img

News & Media

कृषिको आयात प्रतिस्थापनः विश्लेषणात्मक १० आधारहरु, भरतराज ढकालको विचार

कृषिको आयात प्रतिस्थापनः विश्लेषणात्मक १० आधारहरु, भरतराज ढकालको विचार

4 December 2022

हावापानीमा मुलुकको भू-बनोट विविधतायुक्त छ, उन्नत बिउ-मलमा लगानी भए स्थानीयस्तरमै उत्पादन बढाउन सकिने खाद्यवस्तु हामीकहाँ नभएका होइनन्। तर, चामलदेखि मकै, गहुँ र कोदोसम्म, जिरा-मरिचदेखि धनियाँका पातसम्म पनि हामी आयातित उपभोग गरिरहेका छौं।

नारा र राजनीतिक भाषणले आयात प्रतिस्थापन हुँदैन। विदेशी मुद्रा सञ्चिति माथिको घटाउन भन्दै सरकारले केही वस्तुको आयात रोक्दैमा देश आर्थिक सुधारको बाटोमा जाँदैन। आयात घटाउन सकिने वस्तु उत्पादन बढाउनै पर्छ। 

नेपालमा सन् १९७५ मा कृषिजन्य वस्तुको निर्यात ५१.७५ करोड रहेकोमा आयात २४.३१ करोड भई कृषिजन्य वस्तुहरुको भुक्तानी सन्तुलन सकारात्मक थियो। सन् १९९० सम्म आइपुग्दा आयात बढेर १.६६ अर्ब भयो भने निर्यात भने ६१.६ करोडमा सीमित रहेको पाइन्छ। More..